बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं– प्रतिपक्षका सांसदहरुको विरोधकाबीच बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक पारित गरेको हो । बिहीबारको बैठकमा काँग्रेसका सांसदहरुको बैठकभर उभिएर विरोध जनाएका थिए । यसअघि माघ ११ गते प्रतिनिधि सभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको थियो । संसदका दुवै सदनबाट पारित … Continue reading बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित